You are viewing the translated version of उपाध्यक्षको काम, कर्तव्य र अधिकार.
Rule 11
उपाध्यक्षको काम, कर्तव्य र अधिकार
उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) कोषको अल्पकालीन तथा दीर्घकालीन नीति, योजना तथा कार्यक्रम तयार गरी समिति समक्ष पेश गर्ने,
(ख) समितिको निर्णय कार्यन्वयन गर्ने वा गराउने,
(ग) अध्यक्षको परामर्शमा समितिको बैठकमा पेश गर्नु पर्ने विषयसूची तयार गर्ने वा गराउने,
(घ) कोषबाट सञ्चालित कार्यक्रमको अनुगमन, मूल्याङ्कन तथा निरीक्षण गर्ने वा गराउने,
(ङ) वित्तीय संस्था, सहकारी संस्था र अन्य सरोकारवालासँग आवश्यक समन्वय तथा सहकार्य गर्ने,
(च) कोषको उद्देश्य प्राप्तिका लागि गरिनु पर्ने कार्यका लागि कार्यकारी निर्देशकलाई आवश्यक निर्देशन दिने,
(छ) समितिले तोकिदिए बमोजिमका अन्य कार्यहरु गर्ने।